डाक्टर उपेन्द्र देवकोटालाई भेट्न राष्ट्रपतिदेखि नेतासम्म अस्पताल
काठमाडौं : न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई राजनीतिक दलका नेता भेट्ने जानेक्रम ह्वात्तै बढेको छ। बेलायतबाट नेपाल आइ आफ्नै अस्पतालमा भर्ना भएका देवकोटालाई भेट्न आज राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी थिइन्। डाक्टर देवकोटासँग कुराकानीसमेत गरेकी भण्डारीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन्। त्यसैगरी आजै गृहमन्त्री रामबहादुर थापा… https://ift.tt/2rnEhph

Post a Comment
Thanks.