ओलीलाई ‘सुपर लम्पसारवादी’ भन्दै सरकारमाथि प्रतिपक्ष आक्रामक, सत्ता साझेदारले समेत गरे विरोध
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा सत्ता सांझेदार दल नै विभाजित भएको छ। सदनमा सत्ता साझेदार माओवादी केन्द्रले नै सरकारमाथि प्रश्न तेर्स्याएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस आक्रमक रुपमा प्रस्तुत भएको छ। माओवादी सांसद एवं प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा भारतीय सेना आएकोप्रति आपत्ति… https://ift.tt/2Ki642g
Post a Comment
Thanks.