प्रदेश ३ मा हाइ प्रोफाइलदेखि तस्करसम्म, सुरक्षा कडा पार्नुस् : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नम्बर ३ हरेक किसिमले महत्वपूर्ण भएकाले विशेष सुरक्षा अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बुधवार हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘तस्कर, भष्ट्राचारी, फटाहा, डन लगायत अपराधीहरुको बसोबास भएकाले सुरक्षा कडा बनाउन’ निर्देशन दिएका हुन्। बैठकमा सहभागी सुरक्षा निकायका एक… https://ift.tt/2HFoKMR
Post a Comment
Thanks.