वाह क्या शृङ्गार छ!!
अर्धनग्न आकाशले सानो त्यान्द्रो बादललाई घरी यता घरी उता तान्दै, छोप्न खोज्दैछ आफ्नो लाज। बैरी नै सही छिमेकबाट आउँदै छन् पाहुना उनैलाई रिझाउन सडक र गल्लीहरुमा पोतिँदैछन् ठुस्स गन्हाउने इनामेल। चीर निन्द्रामा रहेका बल्ब अनि खियाले खाएका ल्याम्प पोस्टहरु मौसमी विकासको साक्षी बन्दै रातरात भर जाग्दैछन्। बुङ्ग बुङ्ग… उड्ने, सडक… https://ift.tt/2rv61sl
Post a Comment
Thanks.