सर्वोच्चको फैसलापछि येदियुरप्पा बने कर्नाटकका मुख्यमन्त्री
कर्नाटक विधानसभामा ठूलो पार्टी बन्न सफल भारतीय जनता दलका बीएस येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका छन्। कुल २ सय २२ सिट मध्ये १ सय ४ सिटमा विजय हासिल गरेको बिजेपीले विधायक दलको नेतामा येदियुरप्पालाई नेता चुनेपछि उनले मुख्यमन्त्री पदको सपथ लिएका हुन्। सपथको बेला कांग्रेसका सांसदले भने विधानसभा बाहिर धर्ना दिएका… https://ift.tt/2IpD8oz
Post a Comment
Thanks.