अनामनगरबाट कसले लुटेको थियो ३३ किलो सुन?
काठमाडौं : ३३ किलो सुन हराएपछि तानिएको लहरोले ३ हजार ८ सय किलो सुनको तस्करीसम्मको पहरो गर्जिए पनि यो सब काण्ड मच्चिने गरी १६ करोड रुपैयाँ बराबरको सुन कसले लुट्यो अहिलेसम्म खुल्न सकेको छैन। यस प्रकरणमा जोडिएका तीन जनाको मृत्यु भइसकेको छ। यही सुन हराएपछि नै चुडामणि उप्रेती ‘गोरे’… https://ift.tt/2wbaPIY
Post a Comment
Thanks.