रुट खारेजीमा पहिलो एक्सन : सामाखुशी-पुरानो बसपार्क रुट परमिट खारेज
काठमाडौं : सिन्डिकेट खारेज गरेको विरोधमा हड्ताल गर्दै शुक्रबार गाडी थन्क्याएपछि सरकारले पहिलो 'एक्सन' स्वरुप नयाँ बसपार्कबाट सामाखुशी हुँदै पुरानो बसपार्कसम्मको रुट परमिट खारेज गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले उक्त रुटमा इजाजत लिएर पनि कुनै प्राविधिक समस्याविना गाडी नचलाउने व्यवसायीहरुको रुट इजाजत खारेज गरिएको जानकारी दिए। उनका… https://ift.tt/2JQpiMi
Post a Comment
Thanks.