उर्जा मन्त्रालयको श्वेतपत्र : मौसमअनुसार फरक विद्युत् महसुल, कुन प्रदेशमा कुन आयोजना निर्माण हुँदै?
काठमाडौं: उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले श्वेतपत्र जारी गर्दै २०७५ देखि ०८५ सम्मलाई ‘उर्जा तथा जलस्रोत दशक’का रुपमा मनाउने जनाएको छ। जसका लागि सरकारले नीतिगत मार्ग चित्रसमेत सार्वजनिक गरेको छ। यसअवधिमा विभिन्न महत्वकांक्षी योजनाहरु अगाडि बढाइने श्वेतपत्रमा जनाइएको छ। श्वेतपत्रमा जारी अधिकांश मार्ग यसअवधिमा पुरा हुन सम्भावना न्यून देखिन्छ। तर… https://ift.tt/2Ir9dQb
Post a Comment
Thanks.