गण्डकपीडित भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने
नवलपरासी: पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकौं आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका हुन्। गण्डक सम्झौताको मर्मअनुरुप भारतले काम नगरिदिएका कारण… https://ift.tt/2IrDxXD
Post a Comment
Thanks.