मुख्यमन्त्री राउतको बचाउमा उत्रिए राजपा र संघीय फोरम
काठमाडौं : कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आलोचना भइरहँदा मधेशी गठबन्धनले उनको बचाउ गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनका विषयवस्तु र आफ्नो असन्तुष्टिबारे बोलेका थिए। प्रधानमन्त्री मोदीको अभिनन्दनका लागि बाह्र विगाह मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै… https://ift.tt/2wEcDdJ
Post a Comment
Thanks.