
रसुवा : अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले जितेका छन्। शिवलाल गणका पिउठ भाटले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। नारायण दल गणका अमल्दार भरत खत्री दोस्रो र सोही गणका सिपाही सुवास कार्कीले तेस्रो भए। यसैगरी… https://ift.tt/2Iyf8Qd
Post a Comment
Thanks.