राष्ट्रियसभामा क्लस्टरअनुसार गोलाप्रथाबाट कार्यकाल तय हुने सहमति
काठमाडौं : राष्ट्रियसभा सदस्यको अवधिका लागि अब क्लस्टरअनुसार प्रत्येक प्रदेशको बेग्लाबेग्लै गोलाप्रथा हुने भएको छ। सातवटै प्रदेशमा क्लस्टर अनुसार बेग्लाबेग्लै गोलाप्रथा हुने बहुमतबाट निर्णय भएको राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सदस्य परशुराम मेघीले बताए। मेघीका अनुसार शुक्रबारको बैठकमा बहुमतबाट उक्त निर्णय भएको हो। छुट्टाछुट्टै गोला हान्नुपर्ने पक्षमा सत्ता पक्षका सांसदहरु थिए… https://ift.tt/2rkGi5D
Post a Comment
Thanks.