
काठमाडौं : अब कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने भएको छ। भूमिसुधार मन्त्रालयले गत साउन २६ गते प्लटिङमा लगाएको रोक बिरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले सरकारी कदमलाई सही ठहर्याएको छ। साउन २६ गते मन्त्रालयले निर्णय गरेपछि साउन २७ गते नै नागरिकको सम्पत्ति माथिको हक हनन् भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर… https://ift.tt/2rJuTMU
Post a Comment
Thanks.