
काठमाडौं : प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने भएको छ। च्याम्पियनसिपमा भाग लिन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बुधवार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ। मेणुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीमा हरिना थापा, सवित्रा बस्नेत, मानमति विष्ट, कल्पना थापा, केली गुरुङ, अन्जु कुलुङ राई, सन्जना तामाङ,… https://ift.tt/2I6FfOb
Post a Comment
Thanks.