
काठमाडौं : अघिल्लो खेलमा विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध खेल्दै आइपीएलमा डेब्यु गरेका नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने लगातार दोस्रो पटक दिल्ली डेयरडेभिल्सको प्लेइङ ११ मा परेका छन्। शुक्रवार चेन्नाई विरुद्धको खेलमा दिल्ली टिममा सन्दिपको नाम यथावत रहेको छ। सन्दीपले अब धोनीको कप्तानीमा रहेको चेन्नाई विरुद्ध बलिङ गर्नेछन्। बैंगलोर… https://ift.tt/2KBaMbA
Post a Comment
Thanks.