
विराटनगर : ३३ केजी सुन प्रकरण भनी केही महिनादेखि चर्चामा रहे पनि सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत मोरङमा दर्ता गरेको अभियोगपत्रमा झण्डै ३८ किलो सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको उल्लेख छ। मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा… https://ift.tt/2HHSl8g
Post a Comment
Thanks.