पहिलोपल्ट बाँदरबाट आहतहरूलाई राहत : बालीमा पस्ने बाँदरलाई कसरी तह लगाउने?
राजु आचार्य- नेपालमा पहिलोपटक बाँदरबाट भएको नोक्सानीको लागि राहत प्रदान गरिएको छ। लामो समयदेखि रहेको मानव-बाँदर बिचको द्वन्द्वलाई घटाउन यो प्रयास थालिएको हो। शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज अन्तर्गत गोलढुंगा जितपुरफेदीका स्थानीय(तार्केस्वर नगरपालिका-६)लाई प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले शनिवार राहत वितरण गरे। नेपालमा पहिलोपटक बाँदरबाट भएको क्षति न्यूनीकरण गर्न ६६… https://ift.tt/2jAjueS
Post a Comment
Thanks.