
सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दूरीका यात्रु मारमा परेका छन्।  उपत्यकामा कम्पनीमा आवद्ध सवारी चले पनि समिति आवद्ध सवारी नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।  सबै गाडी ग्यारेजमा थन्क्याइएको कर्माचार्यले बताए।  चालु आर्थिक… https://ift.tt/2rjv1mk
 
Post a Comment
Thanks.