नयाँबसपार्क पुलमुनि 'ब्राउन सुगर' बेच्दै गर्दा चार जना पक्राउ
काठमाडौं : अवैध लागू औषध बिक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाजगञ्जबाट खटिएको टोलीले सोमवार नयाँ बसपार्कस्थित आकाशे पुलमुनि बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बर्दिया राजापुर ४ का ३० वर्षीय पंकज पुरी, नुवाकोट बागेश्वरी ५ का १८ वर्षीय प्रदीप लामिछाने,… https://ift.tt/2FYAMeq
Post a Comment
Thanks.