
सुनसरी: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले भारतीय सांसद किर्ती आजादले जनकपूरलाई भारतले फिर्ता ल्याउनूपर्छ भन्ने अभिव्यक्ति दिएर नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै यस बिषयमा नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत तत्कालै धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। नेपाल निजामती युनियन (संघ) ले सुनसरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले उक्त… https://ift.tt/2G87NVr
Post a Comment
Thanks.