मोदीलाई स्वागत र सत्कार किन?
लेखनाथ अधिकारी - नलेखुम् भनेको लेखुम लेखुम लाग्यो। सामाजिक सञ्जाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमय भएको छ। नाकाबन्दीबाट हामी नेपालीले भयानक दुःख पाएको कटु सत्य हो। त्यो अमानवीय काम थियो। त्यसमा कुनै इफ, बट, किन्तु वा परन्तु हुनै सक्दैन। यस्तो क्रम अब दोहोर्याउन पाइँदैन। नदोहोर्याउनका लागि हामी आफैं पनि आत्मनिर्भर बन्दै… https://ift.tt/2I9LGA1
Post a Comment
Thanks.