
काठमाडौं: विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदैँ एपीएफ क्लबले चौथौ राष्ट्रिय केएनपी महिला भलिबल प्रतियोगिताको बिजेता बनेको छ। विभागीय भिडन्तमा पुलिसलाई ३—० को सेटमा हराउँदै एपीएफले उपाधी जितेको हो। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा पुलिसलाई २५—१९, २५—१९, र २५ —१७ को सेटमा एपीएफले हराएको हो। एफिएफका प्रशिक्षक ज्ञानेन्द्र… https://ift.tt/2K2942F
Post a Comment
Thanks.