८८ किलो सुन प्रकरणमा सर्वोच्च : जिल्ला र पुनारावेदनको फैसला उल्ट्याउँदै दुई अभियुक्तलाई धरौटीमा रिहा
काठमाडौं : ८८ केजी सुन प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका दुई अभियुक्तलाई सर्वोच्च अदालतले साधारण तारिकमा छोड्न आदेश गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको सयुक्त इजलासले नन्दकुमार पाण्डुरँग मगर र दिनकर सालुङगखेलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको हो। जिल्ला र पुनरावेदन आदालतको आदेश उल्ट्याउँदै… https://ift.tt/2ItqcOv
Post a Comment
Thanks.