
कर्नाटकमा हालै मुख्यमन्त्रीमा शपथ लिएका मुख्यमन्त्री बीएस येदियुरप्पाले आज विधानसभामा विश्वासको मत लिँदै छन्। भारतीय समयअनुसार आज दिउँसो चार बजेसम्ममा उनले विश्वासको मत लिइसक्नुपर्नेछ। भारतीय जनता पार्टीबाट विजयी भएका मुख्यमन्त्री येदियुरप्पाले विश्वासको मत लिँदै गर्दा आफ्नो पक्षमा बहुमत रहने दाबी गरेका छन्। तर उनको पार्टीको बहुमत भने छैन। २२४ सिट… https://ift.tt/2IO7qVH
Post a Comment
Thanks.