
काठमाडौं : सत्तारुढ एमालेका एक सांसदले सरकारी कर्मचारीहरुलाई अनुमति नलिई सामाजिक सञ्चालन गर्न नदिन माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै एमालेका सांसद झपटबहादुर रावलले नेपाल सरकारका कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग गर्दा सेवाग्राही मर्कामा पर्ने गरेकोले त्यस्ता सञ्जाललाई नियन्त्रण गर्न माग गरेका हुन्। ‘नेपाल सरकारका कर्मचारीहरुले अनुमति… https://ift.tt/2Il7jRV
Post a Comment
Thanks.