
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जगद्गुरु शंकराचार्यको राजतन्त्रसम्बन्धी धारणालाई कटाक्ष गर्दै खोजी गरेर रामका सन्तानलाई अयोध्यामा लगेर राजा बनाए हुने बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै भने, 'जगद्गुरुले राजतन्त्रलाई धर्मसँग जोड्ने रसायन हाल्न आँट्नु भएको छ। महाभारतका कुरा, रामायणका कुरा ल्याएर जगद्गुरुलाई… https://ift.tt/2wUFoD4
Post a Comment
Thanks.