'बुट्टे चोली'मा बिपना र सुष्मा
काठमाडौं : गायक सन्जिब बस्नेतको 'बुट्टे चोली' बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। संचारकर्मी सुर्य चन्द निर्देशित गीतको भिडियोमा संजय, बिपना र सुष्मा फिचर्ड छन्। बिनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको म्युजिकमा राजन शाहीको कोरियोग्राफी र सोहन मानन्धरको छायाँकन/सम्पदान रहेको छl https://ift.tt/2JS71yg
Post a Comment
Thanks.