प्रचण्डको दिनभरको सक्रियताले ‘फिनिसिङ टच’ : 'समानताका आधारमा एकता'
काठमाडौं : पार्टी एकताको विषयमा टुंगो लगाउन आज दिनभर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्ला एक्लै भेटमा व्यस्त भए। बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक घण्टा गोप्य वार्ता गरेका प्रचण्डले लगत्तै एमाले नेता माधवकुमार नेपालसँग त्यसैगरी गोप्य भेट गरे। त्यसपछि पुनः बालुवाटार पुगेका प्रचण्ड र… https://ift.tt/2jphTII
Post a Comment
Thanks.