NEWZELAND द्वारा SOUTHAFRICA 4 Wiket ले पराजित Unknown 3:44 PM A+ A- Print Email चैत १०। ICC WORLD CUP 2015 को आज भएको NEWZELAND र SOUTHAFRICA बीच भएको रोमान्चक खेलमा SOUTHAFRICA ले दिएको २९८ रन को TARGET लाई NEWZELAND ले १ बल बाकी छदै पुरागरी जित हासिल गरेको छ। बर्षा को कारण आजको खेल ४३ ओभर को मात्र रहेको थियो। Labels: खेलकुद