'शिक्षकद्धारा' छात्रा बलात्कृत

फाल्गुन २७ । मकवानपुरमा एक बालिका बलात्कारको शिकार भएको खुलेको छ ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७ स्थित सेती गणेश माविका शिक्षक दिनेश सुवेदीले केही दिनअघि सोही विद्यालयमा अध्ययनरत ९ वर्षीया छात्रालाई विद्यालयभित्रै बलात्कार गरेको खुल्न आएको छ ।

घटना ३–४ दिन अगाडिको भएपछि बुधबार मात्र सार्वजनिक भएपछिगाउँलेले शिक्षक सुवेदीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

उक्त घटना विद्यालय प्रशासनलाई थाहा भएपनि दबाउन खोजेको आरोप स्थानीयको छ । शिक्षक दिनेश सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.