शाहरुख खान आज दिउँसो नेपाल आउने

 २५ फागुन बलिउड नायक शाहरुख खान आज दिउँसो ३ बजे नीजी विमानबाट आउने  कार्यक्रम  छ । कान्साई न्यारोल्याकको भिआईपी लेभलको कार्यक्रममा उपस्थिति जनाउन  आज  उनी नेपाल  आउन लागेका  हुन्  । यसअघि नै उनी नेपाल आउने कार्यक्रम तय भएपनि आउन सकेका थिएनन् ।  पत्रकारहरुसँग अन्तरक्रिया गरेर आजै  साँझ ९ बजे नै भारत फर्किने कार्यक्रम तय भएको छ । उनको सुरक्षालाई लिएर आजको को लागी  नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि तयारी अवस्थामा छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.