जिफन्टको संगठन बिस्तार अभियान

 ३  चैत ÷नेपाल ट्रेड युनियनमहासंघ (जिफन्ट) ले धनकुटामा मजदुरहरुलाई संगठित बनाउँने अभियानलाई तिव्रतादिने भएको छ । धनकुटा ६ फोक्लेण्डटापु स्थित जिफन्ट कार्यलयमा बसेको जिल्ला कमिटिको बैठकले मजदुरहरुलाई संगठित गराउँदै संगठन बिस्तारलाई तिव्रतादिने निर्णय गरेको हो । चैत्र महिनाभर संगठन बिस्तारलाई अभियानकै रुपमा सञ्चालनगर्ने निर्णय भएको जिफन्ट अध्यक्ष भेषराज कटेलले जानकारी दिए ।
बैठकमा सहभागि जिफन्टका पदाधिकारी र सदस्ययुनियनकाअध्यक्षहरुले आ–आफ्नो मातहतकामजदुरहरुको अवस्था र सांङ्गठनिक अवस्थाको बारेमाजानकारी गराएकाथिए । नेपालयातायात स्वतन्त्रमजदुर संगठनका सचिवकमलतामाङ, क्युपेक नेपालकासचिवबिकास मुखिया,बित्तियतथा सहकारी क्षेत्र कर्मचारी युनियनकीअध्यक्षहिमानिरौला, नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनकाअध्यक्ष रबिन कटेल, नेपाल स्वास्थ्य स्वयंसेवी संघको तर्फबाट सदस्य साबित्रापोख्रेल र नेपाल स्वरोजगार ब्यापार श्रमिक संघकी अध्यक्षमुनादेवी कटेल लगायतले संगठन बिस्तार सम्बन्धीजानकारी गराएकाथिए ।
असंगठित मजदुरहरुलाई संगठित गराउँने अभियानचलाएर मजदुरहरुको समस्या र समाधानकाउपायको बारेमाक्रियासिलता बढाईने जिफन्टअध्यक्ष कटेलले बताए । जिफन्टले चैत्र महिनाभित्र सदस्यतानबिकरणगरिसक्नपनिसदस्यहरुलाई आवहन गरेको छ । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.