आज फागु पुर्णिमा अर्थात् रंग हरुको महान पर्ब होलि आजको दिनलाई पहाड होलि भन्ने गरिन्छ। आज नेपालका अधिकांश पहाडी जिल्ला हरुमा होलीको शुभकामना आदान प्रदान गर्दै एक आपसमा विभिन्न रंगहरु लगाउदै मनाउदै। तराई भेकमा भने भोलि मात्र धुमधाम होलि पर्ब मनाइने गरिन्छ। यसै होलि पर्वको तपाई सम्पूर्ण महानुभाब हरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।