कोहिनुर अब दुबईको सिनेमा हलमा पनि

चैत्र ७  नेपाली चलचित्रको इतिहासमा सबैभन्दा सफल तथा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ बिभिन्न देशमा प्रदर्शनी संगै आगामी अप्रिल १० का दिन दुबाईको गोल्डेन सिनेमा हलमा प्रदर्शनी हुने भएको छ । नेपालमा करिब १२ करोड धेरैको ब्यापार गरेको यो चलचित्र अष्ट्रेलिया, मलेसिया, अमेरिका द कोरिया लगायतका देशमा प्रदर्शन गरिसके पछी यस चलचित्र बिभिन्न अडकलाबाजी होहल्लाका बीच दुबईमा आगामी अप्रिल १० मा प्रदर्शन गर्नतयारी गरिएको छ । एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर सालिक सुबेदीको लगानीमा ग्लोबल ब्रिज कन्शलटेनटको ब्यबस्थापनमाप्रदर्शनी हुन लागेको हो | कोहिनुर फिलिम युएइको हलमा लाग्ने अगाडि देखिनै हल्ला हुने गरे पनि चलचित्र प्रदशनी हुन्नसकिरहेको बेला युएइको नेपाली दर्शकको मागलाई मध्यनजर गरेर प्रदशनीमा ल्याउन लागिएको चलचित्रलाईब्यबस्थापनमाको जिम्मा लिएका गोबल ब्रिज कन्शलटेनटका प्रोपाइटर ज्ञानेन्द्र बहादुर कार्कीले बताए | युएइको लागिचलचित्रको अफिसियली मिडिया पाटनर न्युज हिमालय तथा प्रवासी अनलाइन खबर रहेका छन |चलचित्र अभिनय गरेका बिभिन्न कलाकारहरुको उपस्तिथिमा चलचित्र प्रदर्शन अगाडी नै श्रीकृष्णको श्रद्धाञ्जली अर्पणगरिने आयोजकले बताएको छ। 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.