बन मन्त्रि द्वारा बन समुहलाई कार्य योजना हस्तान्तरण


चैत २,  सुनसरी राम धुनी बन उपभोक्ता समुहहरु लाइ बन तथा भू सग्रक्षन मन्त्रि महेश  आचार्य  द्वारा कार्य योजना  हस्तान्तरण गर्ने कार्यक्रम बिहान ११ बजे भनिए तापनि मन्त्रीले ढिला गर्दा अबेर ३ बजे बाट सुरु भएको थियो । राम धुनी मन्दिरको परिसरमा भएको  कार्यक्रम मा स्थानीय विभिन्न १० बन समूह तथा स्कुल हरुले स्थानीय भेस्भुसा झल्कने झाकी प्रस्तुत गरेका थिए।आचर्यले स्थानीय बन तथा जिब्जन्तुहरुको सग्रक्षन स्थानियालेनै  गर्नु पर्ने र त्यसमा सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिज्ञा समेत गरे।   मन्त्रीको आजै राजधानीमा अर्को पनि कार्यक्रम भएको कारण ४ बजेनै कार्यक्रम सकाएर काठमाण्डोउ फर्किए।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.