४९ जनामा स्वाइन फ्लु प्रमाणित

चैत ३ ,चितवन र छिमेकी जिल्लाहरुबाट भरतपुर अस्पतालमा उपचार गराउन आउने मध्ये ४९ जनामा स्वाइन फ्लु प्रमाणित भएको छ । पछिल्लो पटक २२ जना थपिएपछि यो सङख्या ४९ पुगेको हो । थपिएका मध्ये १२ पुरुष र १० जना महिला रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार स्वाइन फ्लु प्रमाणित भएकामा चितवन, नवलपरासी, गोरखा, तनहुँ, रुपन्देही र पर्सा जिल्लाका रहेका छन् । चितवनमा गतवर्ष ११ र अघिल्लो वर्ष १० जनामा स्वाइन फ्लु प्रमाणित भएको थियो ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.