क्यान्सर रोग अब कुकुरले नै पत्ता लगाउने

फागुन २६ , अमेरिकी शोधकर्ताहरुको टोलीले दिएको प्रशिक्षण्बाट दीक्षित कुकुरले सुँघेरै क्यान्सर रोग लागे÷नलागेको पत्ता लगाउन थालेको छ ।

‘प्र्रmैकी’ नामक जर्मन सेर्फर्ड सुँघेकै भरमा व्यक्तिलाई थाइराइड क्यान्सर भए’नभएको थाहा पाउन सफल भएको छ । कुकरलाई प्रशिक्षण दिनेक्रममा ३४ जना व्यक्तिमाथि परीक्षण गरिएकोमा३० जनामा थाइराइडको क्यान्सर भएको तथ्य तालिमप्राप्त कुकुरले बाहिर ल्याएको छ । कुनै पनि सामान्य व्यक्तिको पिसाव सँुघेर सो कुकुरले थाइराइड पत्ता लगाएको हो ।

थाइराइड क्यान्सरको पहिचान मनुष्यको रगतमा भएको हार्मोनबाट पत्ता लाग्ने भए पनि प्रशिक्षित कुकुरले भने पिसाव सुँघेर थाइराइड क्यान्सर पत्ता लगाउने गरेका छन् ।

अमेरिकाको एन्डोक्राइम सोसाइटीले कुकुरको सुध्ने शक्तिको क्षमतासहितको प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा अन्य क्यान्सर पत्ता लगाउन कुकुरकै प्रयोग गर्न सकिने आशा गरेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.