आज होलि पर्व, तराइमा धुमधाम मानिदै

फागुन २२ , आज होलि पर्व  अर्थात्  रंग हरुको  महान पर्ब  होलि  आजको  दिनलाई तराई  होलि भन्ने  गरिन्छ।  आज नेपालका अधिकांश तराई  जिल्ला हरुमा होलीको शुभकामना आदान प्रदान गर्दै एक आपसमा विभिन्न रंगहरु लगाउदै मनाउदै। आज पुर्व मेची देखि पश्चिम महाकाली सम्मै हरेक ठाउमा कन्सर्ट तथा विभिन्न कार्यक्रम गरि  धुमधाम होलि पर्ब मनाइदै छ । सत्ययुगमा विष्णुदेवका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरू बुन्दा पनि र्मान नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नर्मने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो र्पब मनाइने गरिएको हो । यसरी असत्य माथि सत्यको बिजय भएको  कारण मनैने चाडमा हिजो आज थुप्रै बिकृति देखा र्पन थालेका छन । सामान्यतयास् रङ्ग दलेर आपसमा खुशी मनाउने गरे त पनि शहरी ईलाकामा बेलुनमा पनि भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा हिंड्ने मान्छेलाई छ्याप्ने, जस्ता बिकृतिले र्गदा यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का उपशङ्का नउठ्ला भन्न सकिन्न । जे भए पनि तपाईं राम्रोसँग होलीमनाउनु होला यसै होलि पर्वको तपाई सम्पूर्ण महानुभाब हरुलाई हार्दिक मंगलमय शुभकामना  ब्यक्त गर्दछौ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.