गोरेकी प्रेमिका पनि ३३ किलो सुन कनेक्सनमा : बैंक खाता र सम्पत्ति रोक्का
काठमाडौं : ३३ केजी सुन प्रकरणका मुख्य तस्कर चुडामणि उप्रेती (गोरे)लाई प्रहरीले खोजी गरिरहेको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति पनि ‘सनम शाक्यको हत्यादेखि सुन तस्करीसम्म गोरेकै योजनामा भएको’ निचोडमा पुगेको स्रोतले जनाएको छ। गत आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले सम्पूर्ण अनुसन्धान पूरा गरेर अनुसन्धान मिसिल जिल्ला सरकारी वकिलको… https://ift.tt/2HJt1e2
Post a Comment
Thanks.