देशको अर्थतन्त्र माफिया र तस्करको हातमा : गृहमन्त्री थापा
पोखरा: गृहमन्त्री रामबहादुर थापाले मुलुकको अर्थतन्त्र माफिया, ठेकेदार र तस्करहरुको हातमा रहेको दाबी गरेका छन्।। गृहमन्त्री थापाले अर्थतन्त्रलाई बलियो बनाउन माफिया, ठेकेदार, तस्कर र कालाबजारीयाको अन्त्य गर्न आवश्यक रहेको बताए। प्रेस सेन्टर कास्कीले पोखरामा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लागि सुशासन, शान्ति र… https://ift.tt/2IC6Rhz
Post a Comment
Thanks.