
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको लिवाङमा हुने भएको छ। प्रतियोगिता बैशाख २९ देखि जेठ २ गतेसम्म हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए। प्रतियोगिताको पुरुष-महिला दुवैमा सात प्रदेशबाट १–१ टिम र तीन विभागीय… https://ift.tt/2I4Jqhj
Post a Comment
Thanks.