
आजको समाज देखाउन र सुनाउनमै रमाउँछ - भए पनि, नभए पनि। कुनै पैसावाल बाबुले आफ्नो बच्चाको जन्मोत्सव धुमधामले मनाइदिन्छ राम्रैसँग पैसा खर्चेर। अनि अर्को पैसा नभएको बुबाको छोरोलाई पनि त्यसैगरी बर्थडे मनाउन रहर लाग्छ। छोरोले देखेर गरेको रहरसँग बुबाको इज्जतको प्रश्न धेरथोर जोडिन्छ नै। र, ऋण काडेरै भए पनि बर्थडे… https://ift.tt/2HP29Kl
Post a Comment
Thanks.