
रुपन्देही: पाल्पा र रुपन्देहीको सीमामा पर्ने सिद्धबाबादेखि दोभानको करिब ५ किलोमिटरको 'मृत्युमार्ग' का यात्रुले वैकल्पिक मार्गबाट यात्रा गर्न अझै एक वर्ष पर्खनुपर्ने भएको छ। यस भेगका जनताहरु उक्त सडकबाट वर्षौंदेखि ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्। वैकल्पिक रुपमा निर्माण भैरहेको बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिको नुवाकोटबाट सिदार्थ राजमार्गमा… https://ift.tt/2Ld580n
Post a Comment
Thanks.