
काठमाडौं : साग गेम्सको गोल्ड मेडलिस्ट नेपाली जुडो खेलाडी फुपूल्हामु खत्री आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जित्न असफल भएकी छिन्। शनिवारदेखि ललितपुरमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन भारतले सर्वाधिक ४ स्वर्० जित्दा नेपालले भने एक स्वर्ण मात्र जित्न सक्यो। यस्तै पाकिस्तानले २ स्वर्ण हात पार्यो। पहिलो दिन १०० केजीमुनी… https://ift.tt/2K3nGjj
Post a Comment
Thanks.