
बार्सिलोनाले स्पानिस कोपा डेल रे को उपाधि जितेको छ। गएराती भएको फाइनलमा सेभियालाई ५-० ले पराजित गर्दै बार्सिलोनाले ३०औँ पटक कोपा डेल रे उपाधि जितेको छ। स्टाडिओ वान्ड्रा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस सुवारेजले २ तथा लियोनल मेसी, आन्द्रेज इनेस्टा र फिलिप काउटिन्होले १-१ गोल गरे। गत सिजन मे… https://ift.tt/2HfLW3Q
Post a Comment
Thanks.