.JPG)
काठमाडौं : निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नेपाल ट्रायथलन संघ केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरिएको छ। नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए। श्रेष्ठ डेकाथलनका पूर्व राष्ट्रिय खेलाडी एवं हाइजम्पका पूर्व राष्ट्रिय च्याम्पियन समेत हुन्। यसैगरी उपाध्यक्षमा दीपक कोइराला, महासचिव वाइ सुनुवार, सचिवमा ललित… https://ift.tt/2IwINcf
Post a Comment
Thanks.