‘बाहुबली’का भल्लालदेव र देवसनाका यी तस्विहरु सामाजिक संजालमा भाइरल

एसएस राजमौली निर्देशित चलचित्र ‘बाहुबली २’ ले विश्वभर आक्रामक ब्यापार गरिरहेको छ । अहिलेसम्म ‘बाहुबली २’ को नाममा विश्वभर १५ सय करोड भारु कमाई गरेको रेकर्ड छ । हिन्दी चलचित्रले यति धेरै कमाएको यो पहिलोपटक हो । बाहुबलीमा सबै पात्रहरु चर्चित छन् । सबै पात्रहरुले चलचित्रलाई न्याय पनि गरेका छन् ।

तर हालैमा चलचित्रमा भल्लालदेव र देवसेनाको भूमिकामा देखिएका राणा दग्गुबती र अनुष्का शेट्टीको एक रोमान्टिक गित ‘अउना नीवेना ‘भाइरल भइरहेको छ । जसमा अनुष्का र राणा दुबैले रोमान्स गरिरहेका छन् । राणाले सन् २०१५ मा ‘रुद्रमादेवी’ चलचित्रमा अनुष्कासँग रोमान्स गरेका थिए । जसमा अनुष्का प्रमुख भूमिकामा थिईन् तर राणा एक राजकुमार थिए । हेरौँ तस्विरहरु ।

http://ift.tt/2pYXks9
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.