भरतपुर महानगरमा प्रचण्ड पुत्री रेणु र देवी ज्ञवालीको महाभिडन्त : मत अन्तर हजारमा झर्‍यो

काठमाडौं : चितवनको भरतपुर महानगरको नतिजा आउनै लाग्दा मेयर उम्मेदवारको प्रतिस्पर्धा उत्सुकत्तापूर्ण बन्दै गएको छ । ८ हजार ५ सय ३० मत गर्न बाँकी हुँदा कांग्रेस र माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल भन्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली हजार ९ मतले मात्र अगाडि छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवालीले ४० हजार १ सय ६७ मत ल्याएका छन् भने रेणु दाहालले ३९ हजार १ सय ५८ मत ल्याएकी छिन् ।

निर्वाचन आयोगका अनुसार अब दुई वडा मात्र मतगणना गर्न बाँकी छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.