घरमा कमिला आउनुले यस्तो अर्थ दिन्छ, यी ५ जीव घरमा पसे यस्तो हुन्छ

घरमा कमिला आउनुले यस्तो अर्थ दिन्छ, यी ५ जीव घरमा पसे यस्तो हुन्छ शास्त्र र पुराणहरुमा हाम्रो दैनिक जीवनसँग जोडिएका कही यस्ता आदतहरुको दाबी गरिएको छ, जुन हेर्दा सामान्य लागछ, तर वास्तवमा हामीलाई आउँन लागेको समयको बारेमा । यदि तपाई पनि शास्त्रलाई मान्नुहुन्छ भने तपाईका लागि केही जानकारी निम्न छन्

१. कमिला – शास्त्रअनुसार, यदि अचानक घरमा कमिलाले दाना ओसारेको देखे वा ताती देखिएमा, यसले निकट भविष्यमा केही नराम्रो हुने आशंका पैदा गर्ने बताइन्छ । यस्तै, घरमा कमिला झुमिनुको अर्थ पानी पर्नसक्ने संकेत पनि दिएको मानिन्छ ।

२. बकुल्ला – यदि कुनै पनि रुखमा बकुल्ला बसेको देख्नु भयो भने, सम्झनुहोस् चाँडै त्यस रुखको नाश हुँदैन छ । यदि घर नजिकैको रुखमा बकुल्ला बसेमा त्यस रुखमा बर्षाको समयमा चट्याङ पर्न सक्ने संकेत रहको बताइन्छ । त्यसैले बर्षाबाट बच्न कुनै पनि रुखको मुनि गएर नबस्नुहोस् ।

३. छेपारो – जब छेपारोले टाउँको तल पारेर अर्थात् उल्टो रुखमा चड्दै गरेको देखिन्छ भने पृथ्वी पानीमा समायोजन हुने संकेत भनेर शास्त्रले बताउँछ । सामान्य भाषामा यो भिषण बाढीको संकेत हो । त्यसैले, यदि यस्तो देखेमा आगामी दिनहरुमा खतरा बढ्न सक्ने हुन्छ ।

४. बादलको रंग – माघ महिनामा आकाशमा रातो रंगको बादलले घेरिनुको अर्थ अवश्य असिना पर्ने संकेत मानिन्छ ।

५. महिनाअनुसार, के खान नहुने – चैत महिनामा गुड, बैशाखमा तेल खाना, जेठमा पैदल हिड्नु, असारमा बेल, साउनमा साग खान सख्त मनाही गरिएको छ । त्यस्तै, भदौँमा दही, आश्विनमा दुध, कार्तिकमा मख्खन र मंसिरमा जिरा, पुसमा धनिया, माघमा मिश्री र फाल्गुनमा सुख्खा चना खानु हानिकारक मानिएको छ ।

Source: Dainikheadlines.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.