तपाईलाई गर्भ रोक्न मन छ ? यो फल खानुहोस्

काठमाडौं। एक यस्तो फल छ, जसले नचाहेको गर्भ रहन रोक्छ । भिटामिनका रुपमा प्रयोग हुने मेवाले मानिसले नचाहेको गर्भ रोक्ने पनि काम गर्छ । यसले कैयौं पेट सम्बन्धि रोगहरु पनि ठीक गर्छ ।

डाक्टरको कुनै सल्लाहबिना नै हामी नचाहेको गर्भ रोक्न सक्छौं । यसै कारण पनि गर्भवती महिलालाई मेवा खान दिइँदैन । गर्भधारण रोक्नका लागि हामी मेवाको बिँयाको प्रयोग गर्न सक्छौं ।
प्रयोग गर्ने विधि :
यसका लागि मेवाको बियाँलाई धोएर घाममा सुकाएपछि पिसेर धुलो बनाउन सक्छौं । त्यसलाई जब गर्भ रहने सम्भावना हुन्छ तब नियमित रूपमा दुई चम्चा पाउडर पानीसंग मिलाएर खान सकिन्छ । तर, यसको प्रयोग गर्भवनी र बच्चाई दुध खुवाइरहेकी महिलालाई भने खान दिनुहुँदैन । किन भने गर्भको बच्चाको विकासमा बाधा हुन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.